हिन्दू धर्मलम्बी हरुको अर्को चाड तिहार आजदेखी सुरु…

हिन्दू धर्मलम्बी हरुको ठुलो पर्ब दशैं पछी अर्को ठुलो चाड तिहार आजदेखी सुरु भएकोछ|
आज तिहारको पहिलो दिन यमपन्चक, कागको पुजा गरी कागलाई बिभिन्न परिकारको खानेकुरा हरु दिई तिहारको सुरुवात गरे|
हिन्दू धार्मिक साँस्कृतिक परम्परा अनुसार पहिलो दिन काग,दोस्रो दिन कुकुर, तेस्रो दिन गाई, चौंथो दिन गोरु र पँचौ दिन दाजु अथवा भाई लाई पुजा गरी पँचौं दिन पछी तिहारको समापन गर्ने हिन्दू धार्मिक सांस्कृतिक परम्परा छ|