नेकपाका नेता ‘प्रकाण्ड’ पक्राउ : हल्ला की सत्य ?

काठमाडौं, ५ कात्तिक । विभिन्न अनलाइनहरुमा बिप्लब नेतृत्वको नेकपाका प्रबक्ता खड्ग बहादुर बिश्वकर्मा `प्रकाण्ड´ पक्राउ परेको हल्ला चलाइएको छ ।
तर यो हल्लामा कुनै सत्यता नरहेको उनी सुरक्षीत रहेको जानकारी आएको छ ।

एक अनलाईन रीपोर्ट्स नेपाल डटकमले यस्तो न्युज हालेको थियो ।
काठमाडौं, ५ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् । उच्च प्रहरी स्रोतले दिएको जानकारीअनुसार प्रकाण्ड आज पक्राउ परेका हुन् ।