Logo

डा. सुरेन्द्र केसी भन्छन राजाले भन्दा १००० गुणा बढी नेताले खर्च गरे (भिडियो सहित)


23 Views

ताप्लेजुङमा जन्मिएका डा. सुरेन्द्र केसी करिब तीन दशकदेखि प्राध्यापनमा सक्रिय छन्। राजनीतिक विश्लेषकका रुपमा पनि चिनिएका उनका झण्डै दुई दर्जन पुस्तक, ६ सयभन्दा बढी लेख रचना प्रकाशित छन्। अमेरिकन लाइब्रेरीबाट पब्लिक स्पिकिङमा ग्राजुएट गरेका डा. केसी खरो विचारका लागि प्रख्यात छन्।

डा. केसीसँग समसामयिक बिषयमा खरो बहस टिभी पत्रकार राज कुमार राईले गरिएको कुराकानी हेर्नुस ।

 

प्रतिक्रिया दिनुहोस्
//ofgogoatan.com/afu.php?zoneid=1766347