नयाँ गित ल्याउदै दावा के शेर्पा (भिडियो सहित)

Breaking News अन्तरबार्ता मनोरञ्जन

शान्ती सङ्घर्ष

काठमाण्डौ-नेपाली साङितिक क्षेत्रमा एक दशक देखी क्रीयाशिल ब्यक्ती हुन, गायक दावा के शेर्पा । शेर्पा  एक दशक देखि यो क्षेत्रमा सक्रिय रहेका छन।

भोजपुरमा छँदै गीत गाउन थालेको थिएँ । काठमाडौं आएर एक्सिस ब्यान्डका संगीतकर्मीहरूसँग संगीतको औपचारिक प्रशिक्षणपछि गीत-संगीतमै सक्रिय भए।

‘म त बि्रटिसको लाहुरे परिन’, ‘आमा…’ ‘म चाहन्छु…’,  आदी गित हिट छन भने दर्जनौ गित स्वार र संगीत गरेको छन । पप, आधुनिक र लोक गित गाउदै संगीत गर्ने शेर्पाले नयाँ गित ल्याउने तरिमा रहेको यस मिडियलाई बताए ।

हाम्रो मिडियले दावा के शेर्पा गायक/संगीतकारसँग गरिएको कुराकानी हेर्नुस तलको लिन्क क्लिक गरी ।