केपी ओलि ईतिहासकै फेलर प्रधानमन्त्री-राकेश किराती (भिडियो सहित)
शान्ती सङ्घर्ष
काठमाण्डौ- केही व्यक्तिहरु Vocation (तिव्र चाहना , आवेग कुनै क्षेत्र/पेशा प्रति)ले राजनीतिमा आउँछन् । भने अर्को सामान्य सैद्धान्तिक आधार, कारण र लिगेसीबाट राजनीतिमा आउँछन् । हामी सबैको चाहाना समृद्ध र विकसित मुलुक नै हो तर गफमात्र हो भने यस्ता आश्वासनले जनताका दैनिक समस्याहरु र जिवनस्तरमा केही प्रभाव पार्नेवाला छैन ।
‘नेतृत्व भनेको योजनालाई यथार्थमा बदल्न सक्नु हो ।’ राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक आन्दोलनका अलग अलग नेता हुन सक्छन् तर सबैको मुल भनेको राजनीतिक नेतृत्व नै हो । हामिले राजनीतिक बिषयमा बसेर निम्न प्रश्न गरेको छौ । १. सत्ताधारी नेकपाको कामसँग किन जनता रुष्ट ? २. अहिले मुन्धुम विषय चर्चामा छ त्यस बारे तपाईंको धारणा के हो ? ३. किराती सभ्यताको बारेमा केही बताइदिनु हुन्थ्यो कि ? ४. तपाईं किराती आन्दोलनको सक्रिय नेता भनेर चिनिन्छ अहिले आन्दोलन कहाँ पुग्यो ? आदी बिषयमा किराती राष्ट्रीय मुक्ती मोर्चाको उपाध्यक्ष युबा नेता राकेश किराती कुरा गरेको छौ ।
समसामयिक राजनिति, सरकार र सत्ता र किरात प्रदेश साथै मोर्चाको बिषयमा अन्तरबार्ता गरेको छौ । युबा नेता राकेश किरातीसँग टिभी पत्रकारले यस मिडियसँग गरिएको कुराकनी हेर्नुस तलको लिन्क क्लिक गरी ।