Logo

नेता सर्ब्यमान्य जनताको हुनुपर्छ- नेता भक्त जङ राई


शान्ती सङ्घर्ष

काठमाण्डौ-खोटाङको केपिलासगढी गाउपालिकामा जन्मेर राजनितिकर्मि, शिक्षा अभियान्त, कृषीको उद्दमी र पुर्ब बृट्रीस आर्मी भक्त जङ राई हुन । वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप संघीयले गणतन्त्रात्म राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य बोकेको , नेपाली जनताको अगाद श्रद्धा र सम्मान पाएको यो नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस हो । यसै पार्टिका एक नेता भक्त जङ्ग राई हुन ।

नेपाली काँग्रेस नेपालको एउटा समाजवादी-जनवादी राजनीतिक दल हो । यो दलको स्थापना सन् १९५० मा नेपाल राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसको एकिकरणबाट भएको थियो । नेपालको समसामयिक बिषयबस्तु, राजनितिक परिबेश, शिक्षा, कृषी र नेपालको बिकासको बारेमा कुराकानी गरेको छौ ।

नेपाली कांग्रेसको सातौ सभापती शेर बहादुर देउवा र छाया सरकारको नेतृत्व गरी रहेको नेता र पार्टिले के गर्दै छ, जनजागरण गर्दैको पार्टिको स्थिती स्थानियमा के छ ? हरेक मन्त्रालयका गतिविधिको निगरानी गर्ने र सरकारलाई खबरदारी गर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बनाएको छाया सरकार आफै निगरानी गरी रहेको छ । अहिले दुई तिहाईको बलियो सरकार रहेकाले पनि काङ्ग्रेसले सातवटै प्रदेश र केन्द्रमा रचनात्मक प्रतिपक्षको भूमिका निभार्को छ कि छैन ? संघ, प्रदेश र स्थानीय तहसम्मका कार्यकर्ताहरूलाई प्रशिक्षण दिएर सशक्त विपक्षी बनाउने सोच केन्द्रीय तहमा आएको छ कि छैन ? हेर्नुस पुर्ब एक बृट्रीस आर्मी र नेताको कुराकानी । मुन्धुस्टार मिडियसँग गरिएको हट अन्तरबार्ता  !

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्