Logo

प्रेम, जिबन र चाहानाले साङ्गितिक क्षेत्रमा आएको हो- गायिका मिना राई


शन्ती सङ्घर्ष

काठमाण्डौ-खोटाङ जिल्लामा जन्मेर काठमाण्डौमा साङितिक कर्मा गर्ने गरेकि छिन ।  पुर्बेली लोक तथा आधुनिक गीतहरु गाउँदै नेपाली साँगीतिक फाँटमा संघर्षरत अनि परिचित प्रतिभाकी धनी गायिका हुन् मिना राई ।  गायिका मिना राईले आफ्नो प्रेम, जिबन र साङितिक क्षेत्रमा बारेमा यस अन्तरबार्तामा यसरि बताईन ।

गायिका राईले स्वरसँगै संगित पनि दिने गरेकी छिन् र शब्द समेत कोर्ने गरेकी छिन । दुई दर्जन बढी गीत गायनका साथै एक दर्जन गीत रचना समेत गरिसकेको राईले अन्तरबार्तामा सानैदेखिको इच्छा र रुचिका कारण सांगतिक क्षेत्रमा आएकी बताइन् ।

नेपाली सांगीतिक क्षत्रमा अहिले नया प्रतिभाहरु निकै धेरै आइरहेको देखिन्छ । यसै बीच आफ्नो नया गीत ‘शिरैमा शिरफुल’, ‘डिम्पल मायलु’ ‘डाँको छोडेर रुन मन लागेपछि’ लगायत चर्चित गितहरु लिएर गायिका मिना राई दर्शकहरु माझ उपस्थित भई सकेकी छिन् ।

उनले यो भन्दा अगाडी आफ्नो पहिलो एल्बम “स्कुले जीवन” बजारमा सार्वजनिक गरेर चर्चा कमाईसकेकी छिन् । उनको त्यस एल्बममा ६ वटा उत्कृष्ट गीत समावेश रहेको थियो । गायिका राईसँग यस मिडियसग गरिएको कुराकानी हेर्नुस ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्