Logo

गैरी र डाडा गाउँमा समेत नेकपा टोल कमिटी गठन


– विना बस्नेत

गैरी गाउँ र डाँडा गाउँ मंगलटार वडा नं.६ मा नेकपा टोल कमिटी गठन भएको छ । गैरी गाउँमा १५ सदस्य टोल कमिटीको अध्यक्षमा थिर बहादुर थापामगर र सचिवमा ठाकुर थापामगर (भाईकाजी) चयन भएका छन् । भने डाँडा गाउँमा २३ जनाको टोल कमिटी गठन भएको छ ।

जसमा अध्यक्ष कृष्ण बहादुर थापामगर र सचिबमा विदर पुलामी मगर चयर भएका छन् । जनताहरुमा नेकपाको लहर छाएको हुनाले भाद्र महिनामा समेत उत्साहका साथ कार्यक्रममा सहभागी भएको सचिवालय सदस्य अकिल राईले बताए । बाँकी अन्य टोलहरुमा तिब्र रुपमा गठन गरिने राईले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्