Logo

घुर्चुगाउँमा नेकपा टोल कमिटी गठन


– मान्सुङ चाम्लिङ

साविकको मंगलटार गाविसको घुर्चुटोलमा २३ सदस्य टोल कमिटी गठन भएको छ । पवन राईको अध्यक्षतामा गठित टोल कमिटीमा निरेस राई सचिव रहेका छन् । सिंहदरवारको अधिकार गाउँघरमा ल्याउने पार्टी नेकपा भएकोले सबै जनताहरु माथिको अधिकार, बजेट गाउँघरमा आएको हुनाले सबै जनताहरु नेकपामा आर्षिकत भएको स्थानिय विरमान राईले बताए ।

गएको चुनावमा कुन पार्टीले स्थानिय अधिकार ल्याएको भन्ने बारेमा थाहा नपाएर नेकालाई भोट दिएको तर बहुमत जितेर हाल सम्म कुनै काम गर्न नसकेको हुनाले वास्तविक अधिकार ल्याएको पार्टी नेकपालाई अबको चुनावमा भोट दिने स्थानिय सुविरमान राईले बताउनु भयो । जनताहरुमा आसा र अपेक्षा सहित तिब्र रुपमा टोल कमिटी अगाडी बढीरहेको नगरसदस्य गण राईले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्