Logo

भदौरेमा ३३ सदस्य नेकपा टोल कमिटी गठन


– उमा मगर

मंगलटारको भदौरेमा जनत्साहका ३३ सदस्य नेकपा टोल कमिटी गठन भएको छ । अध्यक्षमा धर्म थापामगर र सचिवमा कालकुमार मगर रहेका छन् । आफ्नो जीवनको युवाकाल नेपाली सेनाको रुपमा कार्य गरेता पनि कर्मचारीले मात्र देश परिबर्तन सम्भाव नभएकोले अब आफ्नो क्षमता अनसारको योग्यता र अनुभवका आधारमा स्थानिय राजनीति गरेर जनताहरुको माग पुरा गर्न देश परिबर्तन गर्न राजनीतिमा कायृकताको रुपमा लागि परेको सचिव कालकुमा रमगरले बताउनु भयो ।

राजनीतिक नियम अनुसार हरेक राजनीतिक दलले बहुमत ल्याएपश्चात राम्रो काम गर्नुपर्ने निमय हुन्छ । तर हलेसी तुवाचुङ नगरमा नेकाले बहुमत ल्याए पनि जन अपेक्षा अनुरुप काम गर्न नसकेकोले सबै जनताहरुमा नेका प्रति वृतृष्णा आएको स्थानिय भिम बहादुर मगरले बताए । यही कारण जनताहरु नेकपाको टोल कमिटीमा तिब्र रुपमा लागि परेको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्