सुत्केरी ढुंगा गाउँटोलमा नेकपा टोल कमिटी गठन

राजनीति

प्रभा श्रेष्ठ

हलेसी तुवाचुङ नगर वडा नं.१० अर्खोलेको साविक वडा नं.६ मा गंगामाया परियारको अध्यक्षता १९ सदस्य टोल कमिटी गठन भएको छ । उक्त कमिटीको सचिवमा नबराज श्रेष्ठ रहेको नगरपालीका सचिवालय सदस्य प्रमोद श्रेष्ठले बताउनु भयो ।

हलेसी नगरको टोल कमिटी गठन तिब्र रुपमा बढीरहे अनुसार दुर्छिममा सम्पन्न भइसकेको छ भने, वडा नं.१ बहुनीडाँडा, वडा नं.७ हलेसी, वडा नं.८ धितुङ, वडा नं.६ मंगलटार लगायत अन्य वडाहरुमा तयारी भइरहेको जिल्ला पार्टी सचिवलाय सदस्य आमोद राईले बताए ।