Logo

अपेन किड्स गट ट्यालेन्ट सिजन-१ हुने


 

एशोसियशन अफ प्रि स्कूल एजुकेटशॅ नेपाल( अपेन) द्वारा सानासाना बालबालिकाहरुमा रहेको प्रतिभा उजागर गनॅ उद्धेश्यले ” अपेन किड्स गट ट्यालेन्ट सिजन- १” २०७६ प्रतियोगिता हुने भएको छ ।

राजधानीमा रहेका ३२ वटाभन्दा बढ़ी मन्टेश्वरीमा अध्यरनरत ५५० जना ससाना विद्याथीॅहरुका विचमा हुने यो प्रतिस्पधाॅ अत्यन्त रोचक अनि रमाइलो हुने कुरा अपेनका केन्द्रीय सदस्य तथा ३ नं प्रदेशका अध्यक्ष एवम् कायॅक्रम संयोजक कृष्णकुमार बोहोराले बताउनु भयो ।

अपेनका केन्द्रीय सदस्य तथा ३ नं प्रदेशका अध्यक्ष एवम् कायॅक्रम संयोजक कृष्णकुमार बोहोरा
अपेनका केन्द्रीय सदस्य तथा ३ नं प्रदेशका अध्यक्ष एवम् कायॅक्रम संयोजक कृष्णकुमार बोहोरा

राप्ट्रियसभाका अध्यक्ष शशिकला दाहालको प्रमुख आतिथ्यमा हुने बालबालिकाहरुको प्रतिभा प्रस्फूटन गराउँने यस ट्यालेन्ट हन्ट महासंग्राममा ५५० जान विद्याथीॅ र ११०० जना अभिभावकहरुको उपस्थिति रहने । यही भाद्र २८ गते जावलाखेलस्थित डिएभी हमला कायॅक्रम हुने कुरा संयोजक बोहोराले जानकारी गराए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्