Logo

डुंगामा आगलागी हुँदा २६ जना बेपत्ता हुनुको साथै ८ जनाको मृत्यु


वाशिङटन । अमेरिकाको दक्षिणी क्यालि फोर्नियाको सान्ता क्रुज आइल्यान्डमा डुंगामा आगलागी हुँदा ८ जनाको मृत्यु हुुनुका साथै दुई दर्जन भन्दा बढी हराएका छन् ।

शव सोमबार बाहिर निकालिए पनि उनीहरुको परिचय भने खुलेको छैन । उक्त डुंगामा ३९ जना चढेका थिए । घटना सोमबार विहान ३ः१५मा भएको थियो ।

डुंगामा ३३ यात्रु र ६ जना क्रु सदस्य रहेको कोस्ट गार्ड क्याप्टेन मोनिका रोचेस्टरले जनाएकी छन् । २६ जना मानिस हराइ रहेको जनाइएको छ । (सीएनएन)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्