कविता लेखन कलाको रूप र साहित्यको एक विधा हो। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाईन्छ।
मूलतः कविता २ किसिमका हुन्छन्। “गद्य” र “पद्य” कविता । छन्द मिलेको कवितालाई “पद्य कविता” भनिन्छ भने छन्द नमिलेको कवितालाई “गद्य कविता”भनिन्छ।
कविता साहित्यको एक सशक्त विधा हो । ‘कवि’ आधारपदमा ‘ता’ प्रत्यय लागेर कविता शब्दको निर्माण भएको हो । कविता शब्दले कवि द्धारा रचित वा कविको कर्म भन्ने अर्थ वहन गर्दछ । लोकजीवन सँग सम्बन्धित लोकगीत कविताको पूर्वरुप भएको कुरामा विश्लेषकहरु सहमत देखिन्छन् ।
एक प्रगतिशिल युबा कबियात्री प्रेमिला राईको उत्कृष्ट्र कविताहरु तलको लिन्क क्लिक गरी हेर्नु सक्नुहुनेछ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
