Logo

नेपाली साङ्गितिक आकाशमा उदाएकी प्रतिभावान गायिका उर्मिला खालिङ (भिडियो सहित


शान्ती सङ्घर्ष
काठमाण्डौ- फरक टोनको र मिठो गित गाउने उर्मिला खालिङ एक प्रतिभावान गायिका हुन । गायिका उर्मिला खालिङ सोलुखुम्बु जिल्लामा जन्मिएर काठमाण्डौमा कर्म भुमी बनाउदै नेपाली साङ्गितिक आकाशमा उदाएकी छिन ।

गायक तथा गायिकाले बिभिन्न राष्ट्रीय तथा अन्तरष्ट्रीय अवार्ड समेत पाएका छन । लोक, आधुनिक र चलचित्र लगायत सयौ गितहरु गाएका छन ।

उनिले ३ दर्जन गित नेपाली साङ्गितिक आकाशमा स्वार दिई सकेकी गायिकासँग हाम्रो मिडियले अन्तरबार्ता लिएको छौ । तलको लिन्क क्लिक गरी हेर्नुस ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्