सामाजिक कार्य एक शैक्षिक अनुशासन र पेशा हो जुन व्यक्ति, परिवार, समूह र समुदायहरूसँग सामाजिक कामकाज र समग्र कल्याणकारी बृद्धि गर्ने प्रयास गर्दछ। आत्मा सन्तुष्टिको लागी समाजसेवा गर्दछन ।
आफ्नै देश आफ्नै गाउ प्रिय लाग्छ भन्नुहुन्छ्, पुर्ब शिक्षक, राजनीतिज्ञ, समाजसेबि, गायक तथा संगीतकार कमल राई । हङकङमा जन्मिएर पनि खोटाङको बाक्सिला स्थाई ठेगाना भएको एक बहुप्रतिभावान ब्यतिसँग हाम्रो मिडियले गरेको कुराकानी तलको लिन्क क्लिक गरी हेर्नुस ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
