नाछिरिङ समुदायको पहिलो सगरमाथा आरोही युबराज राई र उहाको श्रीमती बिना राईको हट अन्तरबार्ता (भिडियो सहित)
![](https://www.mundhumstar.com/wp-content/uploads/2019/08/yu.jpg)
-शन्देश कार्की
नाछिरिङ समुदायको पहिलो सगरमाथा आरोही युबराज राई र उहाको श्रीमती बिना राईको हाम्रो मिडियले अन्तरबार्ता लिएको छौ । खोटाङको ऐसेलुखर्क गाउपालिका वडा नम्बर-३ मा जन्मिएको युबराज राई बिगत २ दशक देखी पर्यटन क्षेत्रमा लागेको ब्यक्ती हुन ।
केही दिन मात्र सगरमाथा चढ्ने अनुकूल समय मानिन्छ। त्यस्तो समय औसतमा एक हप्ताभन्दा पनि कम हुने गरेको छ। त्यही छोटो समयभित्र सबै आरोही चुचुरोमा पुग्नुपर्ने हुँदा त्यो निकै चुनौतीपूर्ण हुने गर्छ।
सामान्य अवस्थामा हाम्रो शरीरसँग अनुकूल नहुने उचाइमा अक्सिजनको कमीले गर्दा धेरै समय बस्न सकिँदैन। सो हावा, अस्थिर हिउँका चट्टान र कमजोर शरीरिक अवस्थासहित शिखरमा पुग्नुपर्ने बाध्यता हुन्छ। जिबन-मरणको दोसातमा राखेर सगरमाथा चढ्नु पर्दछ ।
त्यो समयमा कम अनुभव र तालिम भएका, शारीरिक रूपमा दुर्बल वा उचाइसँग पर्याप्त अनुकूलन नभएका आरोहीहरू भइदिए पनि अन्य आरोहीले पनि समस्या खेप्नुपर्ने हुन्छ। बिषेश गरी युबराज नाछिरिङ राई ऐडभेन्च र टुरिज्युममा निकै दक्ष जनशक्ती रहेको छ । हिमालको हिरोको अन्तरमनको कथा तलको लिन्क क्लिक गरी हेर्नुस ।