Logo

विहानीले नेकपाको शुभ सन्देश दिंदै


– मान्सुङ चाम्लिङ

हरेक दिन उठेपश्चात दिनभर के गर्ने वा कस्तो काम हुने, सफल वा असफल भन्ने बारेमा विहानको चालामालाले निश्चित दिशा निर्देश गर्दछ । सोही मुताविक कम्युनिष्ट पार्टीहरुको एकता भइरहँदा हलेसी तुवाचुङ नगरको कुनै टोल, गाउँविना सबै टोल र गाउँमा टोल र सेल कमिटी गठन तिब्र रहेको छ । यसले निश्चित रुपमा नेकपाको भविष्य जनताहरुले शुभसंकेत गरेको भान हुन्छ । सोही क्रममा साविक वडा नं.२ दुर्छिम राटमाटेमा टंकराज राईको अध्यक्षतामा ३७ सदस्य टोल कमिटि गरिएको वडा पार्टी अध्यक्ष प्रदिप राईले बताए ।

उक्त टोल कमिटी गठन कार्यक्रममा संघिय समाजवादी बाट संघिय समाजवादी पार्टीबाट २० जना नेकपामा प्रवेस गरेर टोल कमिटीमा संगठित भएको अध्यक्ष आमोद राईले बताए । भाद्र महिनाको समय भएकोले टोल कमिटीहरु प्राय साँझपख हुने गरेको सचिवालय सदस्य खडेन्द्र राईले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्