खोटाङको पाथेकामा जन्मेको साहित्य, समाजसेवा, राजनिज्ञ र उधमशिल ब्यक्ती हुन, बम बानिया । उनैले २०४५/०५० साल देखी साहित्य सिर्जना गर्दै आउनु भएको छ । उहाको कृतीहरु ‘जागै छन मान्छेहरु,’ ‘मान्छे जोत्ने शहर’ प्रकाशित छन । उहसँग समसामयिक बिषयबस्तुमा हाम्रो मिडियसँग कुराकानी गरेको छौ । तलको लिन्क क्लिक गरी हेर्नुस ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
