रबी लामिछानेलाई सजाए हुनुपर्छ : रबिको अन्धोभक्तलाई लडाकुले यस्तो कार्बाही गर्ने -पूर्व लडाकु अभियान(भिडियो सहित)

Breaking News अन्तर्वार्ता समाचार

शान्ती शङ्घर्ष

रबी लामिछानेको बिषयमा अहिले निकै नै मिडियमा तातो तातो बहस भईरहेको छ । यस्तै बिच सधै सामाजिक सन्जाल र मिडियमा रबिको बारेमा बोली रहने एक ब्यक्तीसँग कुरा गरेको छौ ।

उहा रक्ष कुमार राई ‘अभियान’को परिचय र प्रोफाईलहरु कराते मार्सल आर्ट ४ डान+काराते गुरु अन्तरास्ट्रिय रेफ्री, पुस्तक लेखक बृटिश ईंग्लिश ल्यांगवेज, मोडल + नायक, गिनिजबुक बिश्व कृतिमान स्कुटरद्वारा, पुर्ब माओबादी खुङ्खार पूर्व लडाकु आदिमा सक्रीय हुनुहुन्छ । । स्कुटी मार्फत बिश्व कीर्तिमानको तयार समेत रहेको राईसँग हट अन्तरबार्ता यस मिडियले लिएको छौ । तलको लिन्क क्लिक गरी हेर्नुस ।