Logo

मुस्कान राई र अनुशा राईले खोले : आफ्नो प्रेम, जिबन र अनुभब (भिडियो सहित)


शान्ती सङ्घार्ष

काठमाडौँ । शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपना संग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो ल युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहान्छन, मुस्कान राई र अनुशा राई ।

मुस्कान राई एक्टिङ स्टुडियो चलाउदै र मोड्लिङ गर्दै नेपाली फिल्म क्षेत्रमा उदाएको छन । अनुशा राई नेपाली मोड्लिङ क्षेत्रमा उदाउदै गरेको ब्युटिफुल मोडल हुन ।दुबैले दर्जन म्युजिक भिडियो र केहि छोटो फिल्म समेत गरेको छन । समकालिन नेपाली युबामाझ निकै लोकप्रिय हुँदै गरेको छन ।

दुबैलाई हाम्रो मिडियले केहि प्रश्न गरेको छौ । प्रेम, जिबन्, काम, मोड्लिङ अनुभब र बिबिध बिषयमा कुरा गरेको छौ । अन्तमा बोले अनुशा र मुस्कान राईले ‘मोडलिङ भनेको अभिनय कला र क्षमता प्रदर्शन गर्नु हो ।’ तलको लिन्क क्लिक गरी हेर्नुस ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्