Logo

एक रेस्टुरेन्टमा स्यान्डवीच ढिलो दिएको कारण ग्राहकले गरे वेटरको हत्या


पेरिस । फ्रान्सको पेरिसस्थित एक रेस्टुरेन्टमा चाँडै स्यान्डवीच  नदिएको आरोपमा ग्राहकले गोली चलाउँदा एक वेटरको मृत्यु भएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । सो घटना गएको शुक्रबार साँझ पूर्वी न्वाइजी ले ग्रान्ड सुबर्बमा भएको थियो ।

शंकास्पद सो ग्राहक त्यहाँबाट भागेको र समाउन नसकिएको जनाइएको छ । २८ वर्षिय ती वेटरलाई बचाउने प्रयास गरिएको भएपनि उनको घटनास्थलमै मृत्यु भएको थियो ।
(बीबीसी)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्