रेसम गुरुङ र लोक मल्लको स्ंघर्षबाट हामी पनि केहि सिक्नेकी कि ?

Breaking News समाचार

तिस बर्ष अगाडी टुरिस्ट भिष्सामा अमेरिका आएकी रेसम गुरुङले त्यो बेला भोगेका दुख उनलाई मात्र थाहा छ । नया परिबेश नया भाषा सस्कृती धेरै अफ्ठ्यारो थियो ।उनकै पहलमा चौबिस बर्ष अघी लोक मल्ललाई अमेरिका झिकाए पछी रेसमको जिबनमा यात्राको एउटा खुट्किलो थपियो ।

केहि गर्ने संगै यात्रा गर्ने उनिहरुले निर्नय गरे, दुख मेहनत गर्दै गए अहिले अमेरिकाको कोलोराडो राज्यको नेदर्ल्याडमा काठमाण्डौ वान र बोल्डर शहरमा काठमाण्डौ टु रेस्टुरेण्ट राम्रोसंग चलाई रहेका छन ।

आफ्नो बिगतका संघर्षहरु सम्झदा रेसम गुरुङ आखाँभरी आँसु बनाउदै सबै भगवानले दिनु भएको भन्नु हुन्छ संगै लोक मल्ल थप्नु हुन्छ सबै भन्दा ठुलो सफल हुनुमा इमान्दारिता र मेहनत चाहिन्छ । आउनु होस यि दुई सफल जोडी स्ंघर्षबाट हामी पनि केहि सिक्नेकी कि ?