विद्यार्थी आन्दोलनबाट राजनितीमा प्रबेश गरेका राम कुमार राई ‘पासाङ’ जनयुद्ध हुन्दै अहिलेसम्म नेता र नेतृत्वदाय भुमिका खेली रहनु भएको छ । नेता राई, नेकपाको केन्द्रिय सदस्य र खोटाङ जिल्लाको प्रदेश सभा सदस्य हुनुहुन्छ । समसायिक बिषयबस्तुमा यस मिडियसँग गरिएको कुराकानी हेर्नुस । तलको लिन्क खोलेर हेर्नुस ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
