Logo

‘नमस्ते कोलोराडो सागितिक साझ’ भब्य रुपले सम्पन्न


हाम्रो आवाज अन्लाईन टिभिको प्रस्तुती नमस्ते कोलोराडो सागितिक साझ भब्य रुपले सम्पन्न भएकोछ ।

बिभिन्न संघ/सस्थाको प्रतिनिधी तथा ब्याबसायीहरुको बाग्लो उपस्थिती रहेको कार्यक्रममा सत्यकला राई, महेश बुढाथोकी, बसन्त लम्साल, दिनेश कार्कीको बेजोड प्रस्तुती रहेको उत्त कार्यरममा सबैले नाचेर मनोरन्जन लिएका थिए ।

पन्धौ पटक सगरमाथा चढने देखी नेपाली भाषा सस्कृति र आफ्नो देशलाई माया गर्ने नेपालीहरुको माहोलमा आत्मियताको साइनो प्रस्ट देखिन्थ्यो ।

हाम्रो आवाज अन्लाईन टिभिबाट प्रत्याक्ष प्रसारन गरिएको उत्त कार्यक्रम कोलोराडो कै इतिहासमा मिडियाले गरेको पहिलो कार्यक्रम हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्