Logo

डा. बाबुरामको नेकपाका अध्यक्षद्वयलाई व्यङ्ग्य “अर्बौंको भ्यूटावरको सट्टा अस्पताल बनाऔं “


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा सुविधा सम्पन्न अस्पताल र रिसोर्ट बनाउन सरकार समक्ष प्रस्ताव राखेका छन् । सत्तारुढ दल नेकपाका दुई अध्यक्षको विदेश भ्रमण उद्धृत गर्दै उनले ट्विटमा भनेका छन्,‘‘देश हाँकिरहनु भएका दुवैजना पाइलटहरु स्वास्थ्योपचार र आरामका निम्ति सपरिवार विदेशको समुद्री टापु र मरुभूमिमा जान लाग्नु भएछ । उहाँहरुको स्वास्थ्य लाभ र शुभ आराम होस् । तर, संसारकै प्राकृतिक रुपले सुन्दर नेपालमै अर्बौं रुपियाँको भ्यूटावरको सट्टा सुविद्या सम्पन्न अस्पताल प्लस रिसोर्ट बनाउन सकिन्न ?’’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्