Logo

देख्दा लाग्ला भिर तर यो सडक हो


– मान्सुङ चाम्लिङ

अविरल वर्षाको कारण वाडी, पैरोको असर अवलोकन गर्ने क्रममा माननीय सांसद राजन राई हलेसी तुवाचुङ नगरपालीकाको विभिन्न गाउँहरुमा तेस्रो दिन घुम्ने क्रममा विभिन्न गाउँहरु अवलोकनगर्दा सडकहरु पहरा र भिर भएको अवलोकन गरेका छन् ।

घरवारी सबै कच्ची सडक खन्दा डोजर लाएको कारण तथालामो खडेरी त्यसपश्चातझरीको कारण सबै पैरो गएर गाउँघरको सबै बाटोहरु अवरुद्ध भएका छन् ।

 

 

तीनै अवरुद्ध भएको बाटोहरुको वाबजुतपनिमाननीयलगायत नेकपाकाकार्यकताहरु, नगर अध्यक्ष सुरेन्द्र कुमार राई, वडा अध्यक्ष लालबहादुर राई, जन प्रतिनीधि वडा सदस्य घनश्या राई लगायतले अवलोकन गरेका छन् ।

अवलोकन भ्रमणसँगै समूदायहरुले भोगीरहेको समस्याहरु तथातत्कालको लागीआवश्यक राहत सहयो गर्नको लागी आवश्यक तयारी गरिरहेको सदस्य घनश्या राईले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्