Logo

पुष्पलाल ४१ औं समृतिदिवस सम्पन्न


मान्सुङ चाम्लिङ

नेपाल कम्युनिष्ट पार्टीका जन्मदाता क. पुष्पलालको ४१ औं स्मृतिदिवस सपन्न गरियो ।

हलेसीतुवाचुङ नगर कमिटीको आयोजनामा दुर्छिममा सम्पन्न गरिएको उक्तकार्यक्रममापुष्पलालको योग्दान, जीवनी र नेपालमा कम्युनिष्ट पार्टीको स्थापनाको इतिहास र योग्दानबारेमा स्मरण गरिएको थियो ।पुष्पलालले लिएको बाटोलाई जनताले पुरा गर्न‘पर्नेमा नेताहरुले कार्यकर्ता तथाजनताहरुलाई निर्देशन गरेका थिए ।

नगर कमिटी अध्यक्ष सुरेन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा नेकपाजिल्ला कमिटी सचिव रामदंगाल, नेता अमेम्बर राई, कार्यलय सदस्य संगिन, सचिवालय सदस्यहरु खडेन्द्र राई, अकिल राई लगायतले सम्बोधन गरेका थिए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्