Logo

‘कुमारी राई उपचार सहयोग अभियान’ – युके समाजबाट ठुलो सहयोग


-सिजन राई

खोटाङ जिल्ला राखा बाङ्देल गाबिस साबिक र हाल ऐसेलुखर्क गाउपालिक-१ निबासी श्रीमती कुमारी राई(फौजबहादुर राईको श्रीमती) को दुबै मिर्गौला फेल भएर हाल उपचार गर्दै हुनुहुन्छ । बिरामी श्रीमती कुमारी राईको लागी रावाखोला सेरोफेरो युके टिमले सहयोग गरेको छ्न ।

नेपालमा समाजसेबी तथा कार्यक्रम होस्ट एन्जिला बाङदेलको हातबाट स्वयम बिरामिलाई २, १९, ८३४-(दुई लाख उन्नाईस हजार आठ सय चौतिस रुपैया) हस्तातरण गरिएको हो ।

यो सहयोग रावाखोला सेरोफेरो युकेबाट संयोजक धर्मराज राई, कमल राई, भिमराज राई र प्रकाश राईको नेतृत्वमा उठाइएको हो । उहाहरुले सबै युकेमा रहेको सहयोगी नेपालीहरुबाट उठाईएको हो ।

श्रीमती कुमारी राईले सबै सहयोगिहरुलाई हृदयदेखि धन्यबाद भनेकि छिन भने छोरी सुमिता राईले भाब-बिहल हुँदै धन्याबाद भनेकि छिन ।

यो सहयोग रावाखोला सेरोफेरो युकेबाट संयोजक टिमले सहयोग गर्नेलाई धन्याबाद दिएको छन । सबै सहयोग गर्नेहरुको नाम र ठेगाना समेत उल्लेख गरी रकम खुलाईएको छ । रावाखोला शेरोफेरो युके टिमले यस अघी पनि समाजको लागी सामाजिक सेवा गर्दै आएको छ ।

भिडियो हेर्नुस

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्