Logo

जन प्रतिनीधिहरुद्धारा नगरसभा वहिष्कार


-मान्सुन चाम्लिङ

खोटाङ, ३१ असार २०७६
सिंह दरवारको अधिकार गाउँघरमाभन्ने नाराका साथ नेपालीजनताहरुको अधिकारलाई स्थानियतहमा बाँडफाँड गर्ने हिसाबले संघियताको मर्म अनुसारको संविधान घोषणा गरिकार्यान्वयन अगाडी बढीरहेकोे छ ।

तर हलेसीतुवाचुङ नगरपालीकाखोटाङद्धारा असार १० गते सुभारम्भ गरिएको चौथो नगरसभाआज ३१ असार २०७६ गते चलिरहँदा निर्वाचित जनप्रतिनीधिहरुलाई वेवास्तगरिएको र जनताको आवाजनसमेटी एकपक्षिय रुपमानगरसभाको कार्यक्रम अगाडी बढाइएको हुनाले २६जनानिर्वाचितजनप्रतिनीधिहरुलेजनताहरुको माग सम्बोधननगरिन्जेल नगर सभावहिष्कार वडा सदस्यदिल्लीचाम्लिङले बताए ।

नगरसभाको छलफलको क्रममाआवश्यक सुझावहरु र समेट्नु पर्ने विषय वस्तुहरु प्रतिपक्षदलको नेता सहितकानिर्वाचित वडा अध्यक्षहरुले सुझाव २४ असार २०७६ मा पेश गरेकाथिए ।

सम्बोधनगर्नुपर्ने मागहरुः

क) आर्थिक वर्ष २०७५÷०७६ को आयव्याय राजस्व स्पष्ट तथापादर्शी नगरिएको ।
ख)गतवर्षहरुको ब्लक बजेट मेयरले आफुखुशी बाँडेको तथापादर्शी नभएको ।
ग) प्रतिपक्षदलको उपस्थितिविना बजेट बाँडफाँड गरिएको, जनताको आर्थिक स्वयत्तताअधिकार खोशी बजेट सिलिङ घटाई नगर प्रमुखले निरंकुशहुने परम्पराको अन्त्यहुनुपर्ने ।
घ) विकास योजनाहरु उपभोक्ता समितिलाई मेयर र उपमेयर नजिकको आधारमा सहजअसहजबनाइने व्यवहारको अन्त्यगरिनुपर्ने ।
ङ) नगरपालीकाशिक्षा ऐन २०७६ ले तोकिएका महत्वपुर्ण बुँदाहरुमा संशोधननगरिए सम्मवा सबैको सुझावनसमेटिइए सम्म यो ऐन लागु नहुनु पर्ने ।
च) आव २०७४/०७५ को लेखा परिक्षण उपलब्ध गराउनु पर्ने ।
छ) आर्थिक वर्ष २०७४/०७५मानगरबाट हरेक वडाहरुमा ५५ देखी ६० लाख बजेट सिलिङ दिएकोमायस आर्थिक वर्ष २०७६÷०७७मानगरको बजेट १० करोड बढेर आउँदा वडाहरुमा बजेट सिलिङ २५ लाख देखी ३० लाखमात्रदिइएको ।

माथिकाबुँदाहरुलाई माग सम्बोधननगरिए सम्म यस नगरका२६ जनाजनप्रतिनीधिहरुले नगरसभावहिष्कार गरिएको सदस्यचाम्लिङले बताए ।नगरपालीकाको मेयर र उपमेयर दुवैजना नेपालीकांग्रेसबाट निर्वाचितहुन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्