Logo

विपद्को सारथी युवा


– मान्सुङ चाम्लिङ

प्रकृतिले आफ्नो सतह आफै मिलाएर राखेको हुन्छ । तर मानवीय विध्वंसको कारण सबै कच्चा पदार्थको प्रयोगको कारण प्रकृति विपद् आइलाग्छ । सोही फलस्वरुप विगत केही दिनदेखीे आएको अविरल वर्षाको कारण नेपालमा मानवीय अपूर्ण क्षति भइरहेको छ ।

यस्तो विपद्को समयमा वासिईइल नेपाल प्रदेश नम्बर एकका युवा कार्यकर्ताहरुको पहलमा राहत वितरण गरिरहेको ईन्चार्ज पुर्ण भुजेलले बताउनु भयो । जसमा ७० हजार बराबरको राहत ३० घरलाई वितरण गरिएको छ ।

उक्त राहत वितरण कार्यक्रममा प्रदेश एक अध्यक्ष डम्मर पुलामी लगायत सबै कार्यकर्ताहरु परिचालन भइरहेको तथा राहत संकलन र वितरण कार्यक्रममालाई निरन्तर्ता दिइने इन्चार्जले बताउने भयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्