विपद्को सारथी युवा

– मान्सुङ चाम्लिङ
प्रकृतिले आफ्नो सतह आफै मिलाएर राखेको हुन्छ । तर मानवीय विध्वंसको कारण सबै कच्चा पदार्थको प्रयोगको कारण प्रकृति विपद् आइलाग्छ । सोही फलस्वरुप विगत केही दिनदेखीे आएको अविरल वर्षाको कारण नेपालमा मानवीय अपूर्ण क्षति भइरहेको छ ।
यस्तो विपद्को समयमा वासिईइल नेपाल प्रदेश नम्बर एकका युवा कार्यकर्ताहरुको पहलमा राहत वितरण गरिरहेको ईन्चार्ज पुर्ण भुजेलले बताउनु भयो । जसमा ७० हजार बराबरको राहत ३० घरलाई वितरण गरिएको छ ।
उक्त राहत वितरण कार्यक्रममा प्रदेश एक अध्यक्ष डम्मर पुलामी लगायत सबै कार्यकर्ताहरु परिचालन भइरहेको तथा राहत संकलन र वितरण कार्यक्रममालाई निरन्तर्ता दिइने इन्चार्जले बताउने भयो ।