Logo

‘नमस्ते कोलोराडो साँगितिक साझ’ कार्यक्रमको लागी लोकप्रिय गायिका सत्यकला राई अमेरिका आई पुगिन


हाम्रो आवाज अन्लाईन टि भिको प्रस्तुती नमस्ते कोलोराडो साँगितिक साझ कार्यक्रमको लागी लोकप्रिय गायिका सत्यकला राई आज अमेरिका आइ पुगेकी छिन ।

कोलोराडोको डेन्भर अन्तराष्ट्रीय बिमान स्थलमा हाम्रो आवाज अन्लाईन टि भिको म्यानेजिङ डाइरेक्टर गौतम सागर राई र नमस्ते कोलोराडो साँगितिक साझ कार्यक्रम संयोजक पासाङ शेर्पा हाप्पीले राईलाई स्वागत गरेका छन ।

यही August -3 मा Unity Church Boulder 2855 Folsom co 80304 बोल्डर शहरमा भब्य कार्यक्रम हुनेछ ।

उक्त कार्यक्रममा लोकप्रिय गायिका सत्यकला राई, चर्चित गायक महेश बुढाथोकी, चर्चित गायक बसन्त लम्साल, चर्चित गायक दिनेश कुमार कार्की, चर्चित गायक गौतम सागर राईको साँगितिक दमदार प्रस्तुती रहने छ ।

यस साङितिक साझ हाम्रो आवाज अनलाईन टिभिबाट प्रत्यक्ष प्रसारण गरिनेछ। उक्त कार्यक्रमको भब्य तयारी भईरहेको साथै दर्शक-श्रोताहरुको राम्रो उपस्थिती हुने हाम्रो आवाज अनलाईन टिभिका प्रबन्ध-निर्देशक गौतम सागर राईले यस मिडियलाई बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्