Logo

बुद्ध राईको ‘हिप हिप हुर्‍रे…’ सार्बजानिक


फेरि नेपाली आईडियल बुद्ध राईको हिप हिप हुर्‍रे बोलको नयाँ म्युजिक भिडियो सार्बजानिक भएको छ।

लोकप्रीय गायक तथा संङ्गितकार बुद्ध राईको आफ्नै शब्द संङ्गित र स्वरमा रेकर्ड भएको यो गितमा कुसल सिंको सङ्गीत सम्योजन रहेको छ।
आधुनिक तथा डान्सिङ नं को यो गित अकस्टिक स्टुडियोमा रेकर्ड गरिएको हो।

यो गितको रेकर्डिस्ट राजाबाबू चौधरी हुन भने यस्को मिक्सिङ चन्द्र चौधरिले गरेका छ्न। टंक बुढाथोकी अफिसियल युट्युब च्यानल बाट सार्बजानिक भएको यो गितको म्युजिक भिडियोको डाईरेक्सन प्रीन्सपन कार्किले गरेका हुन भने प्रीन्सपन कार्की, मनोज ओलि, रत्न डंङ्गोल र जुना सुन्दासको निक्कै राम्रो अभिनय रहेको छ।

उक्त भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन भने एडिटिङ नबिन निरौलाले गरेका हुन। यो गित राम्रो बनेको र कलाकारहरुको जिबन्त अभिनयले म्युजिक भिडियो पनि निक्कै उत्कृष्ट बनेको हुनाले यो गितको म्युजिक भिडियोलाई दर्शक तथा श्रोताहरुले मन पराईदिने कुरामा आफू बिश्वस्त रहेको गायक तथा संङ्गितकार बुद्ध राईले मुन्धुमस्टार डटकमलाई बताए।

https://www.youtube.com/watch?v=jtzSvGyAAhY&feature=share

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्