Logo

युबा संङ्गितकार आश कुमार राईको ‘कहाँ बिरायौं बाटोहरु…’ गित सार्बजनिक


युबा संङ्गितकार आश कुमार राईको कहाँ बिरायौं बाटोहरु बोलको सोलो फिमेल भर्सनको गित आज सार्बजनिक भएको छ ।

यो गित पुर्बेली जुनतारा म्युजिक प्रालीको आफिसियल युट्युब च्यानल मार्फत पुर्बेली जुनतारा म्युजिक प्रा लि ले बजारमा ल्याएको हो।

आधुनिक गितको प्रकारमा निक्कै राम्रो श्रेणिमा बनेको यो गितको शब्द राखी गौचनको रहेको छ भने उक्त गितमा लोकप्रीय गायिका बानिका प्रधानको सुमधुर स्वर रहेको छ।

संङ्गितकार आश कुमार राईको “अनुबाद” एल्बममा रहेको यो गितको एरेन्ज बरिष्ठ एरेन्जर लाहाङ सुब्बाले गरेका छन भने मिक्सिङ र रेकर्डिङ महेश्वर मान राज भण्डारिले गरेका हुन एक बर्ष अगाडि गितकार राखी गौचनको “जानी नजानी”एल्बममा सुरज थापा र बानिका प्रधानको स्वरमा डोईट भर्सनमा सार्बजानिक भएको यो गित साउण्ड मिल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्