Logo

प्रदीप भट्टराईको ‘जात्रै जात्रा’ ले ५१ दिन मनाउदै


नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’ले ५१ दिन मनाएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘जात्रै जात्रा’ आज प्रदर्शनको ५१ दिनमा प्रवेश गरेको हो ।

चलचित्र क्यूएफएक्स लगायत सातवटा हलमा ५१ दिनमा प्रवेश गरेको निर्देशक भट्टराइले जानकारी दिए ।

‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बाँनिया, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई लगातय कलाकार मुख्य भूमिकामा छन् ।

‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ को कथा पनि निर्देशक स्वयम्ले लेखेका हुन् ।

निर्देशक भट्टराईले यसअघि निर्देशन गरेका चलचित्र ‘जात्रा’, ‘शत्रुगते’ले पनि ५१ दिन मनाएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्