Logo

अखिल (क्रान्तिकारी)ले एक महिने अल्टिमेटम सहितको १० बुदे मागपत्र (मागपत्र-सहित)


नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा देखिएका विभिन्न समस्या, खराबी लगाएतका बिषयहरुमा नेकपा (माओवादी केन्द्र) समर्थित अखिल (क्रान्तिकारी)ले एक महिने अल्टिमेटम सहितको १० बुदे मागपत्र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोख्रेललाई पेश गरेका छन् ।

उक्त मागपत्र अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझी महासचिव सुन्दर रायमाझी, अन्य पदाधिकारी, केन्द्रीय सदस्यहरुले पेश गरे ।

उक्त १० बुदे मागपत्र १ महिना भित्र पुरा नभए शसक्त आन्दोलन मार्फत ज्वारभाटा ल्याउने कुरा मन्त्री लाई जानकारी गराएको कुरा अध्यक्ष आलोक रायमाझीले बताए ।

मन्त्री पोख्रेलले जायज मागहरु भएको र आफ पुरा गर्न प्रतिबद्ध रहेको जानकारी गराए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्