Logo

फेरि असार २२ गते किन गरियो नेपाल बन्दको घोषणा ?


काठमाडौं । यही असार २२ गते नेपाल बन्दको आव्हान सहित एउटा विज्ञप्ति जारी भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीको पश्चिम केन्द्रीय कमान्डका इन्चार्ज प्रताबको नाममा जारी विज्ञप्तिमा सरकारी ज्यादती र दमन विरुद्ध ‘बन्दको आव्हान’ भनिएको छ ।

हालै सर्लाहीमा आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या गरिएपछि बिप्लप नेकपाले बन्दको आव्हान गरेको थियो ।
तर, पछिल्लो समय विप्लव नेकपाको जस्तै बाटो पछ्याएको राजनीतिक दल जानकारीमा छैन् ।

नेकपा माओवादीको नेतृत्व कसले गरिराखेको छ रु यो कस्तो दल हो रु कुनै जानकारी छैन् । तर, नेपाल बन्द आव्हान गर्दैमा के बन्द होला रु
कतिपयले यसलाई भ्रम सिर्जना गर्न कसैले विज्ञप्ति जारी गरेको भन्दै भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्