पुर्बेली भाकाको ‘भेडी गोठालो’ गित युट्युबा मार्फत सार्बजनिक
पुर्बेली लोक भाकाको गित ‘भेडी गोठालो’ क्रेटिभ भिजन ईन्टरटाईमेन्टको अफिसिल युट्युबा च्यानला मार्फत सार्बजनिक भएको छ ।
भेडी गोठालो लय संकलन इन्द्र बहादुर गुरुङ गरेको हुन । त्यस्तै गरी शब्दसंकलन लप्टन नर बहादुर गुरुङ गरेको हो भने स्ररबद्ध इन्द्र बहादुर गुरुङ गरेको हुन ।
कलाकार डोमा ह्योल्मो, न्द्र बहादुर गुरुङ, जिवा ह्योल्मो, माया शेर्पा, दावा शेर्पीनी, दुर्गेश तामाङ, पासाङ दावा शेर्पा, मेघ बहादुर गुरुङ, तेजु गरुङआदिले अभिनय गरेको छन ।
यस पुर्बेली लोक गित रेर्कडिङ स्टुडियो म्यूजिक नेपालमा गरेको हो । छायांकनः त्यसती गरी छायाङकन युवराज बस्नेत र राहुल राई गरेको हो भने म्युजिका भिडियो निर्माण क्रियटिभ भिजनले गरेको हो ।
बिशेष गरेर नेपालको पूर्वी पहाडी भेगको इलाम, पाँचथर, ताप्लेजुङ लगायतका क्षेत्रमा प्रचलित लोक भाका हो । टुङ्ना बजाएर गाइने गीत प्रकृतिसँग भेडी गोठालो गाईन्छ ।
यो गीतमा भेडा गोठालोले ६ महिना उँभौलीमा माथि लेखमा र ६ महिना उँद्यौलीमा तल वेसीको गाउँघरमा भेडा गोठ झारिन्छ ।
र, ६ महिनासम्म माथि लेखमा बस्दा आफन्त कोहि नभेटेकोले गर्दा वेसीमा झर्दा धेरै जनाले नचिनेकोले गर्दा गोठालोले गीत मार्फत सवैलाई चिनाएको टुङ्ना गीत गाउने चलन छ ।