Logo

‘देउवासँग मिलेर प्रचण्डले ओलीलाई हटाउँछन्’ : डा. सुरेन्द्र केसी


काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने सनसनीपूर्ण दाबी गरेका छन्।

प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा कुरा गर्दै केसीले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री बन्नको लागि प्रचण्डले जस्तोसुकै भूमिका खेल्न सक्ने र कदम चाल्न सक्ने पनि दाबी गरेका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्