‘यो जिन्दगीले’ बोलको गीत युट्युबमार्फत् सार्वजनिक

काठमाडौं । चर्चित गायक प्रताप दासको ‘ यो जिन्दगीले’ बोलको गीत युट्युब सिमिक्लुङ दर्पनमार्फत् सार्वजनिक गरिएको छ ।
नाकिहो राईको शब्द र पदम राजन मगरको कम्पोज रहेको गीतको स्टुडियो भिडियो बनेको छ ।
एकान्त अङ्देम्बेको संगीत रहेको छ । छायाङकन जिवन मुकरुङले गरेको हुन भने मिक्सिङ र रेकर्डिङ नुस्कन मुकरुङले गरेको छन ।
सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठमाण्डौमा रेकर्डिङ गरिएको यस गित मार्मिक र मिठो गित रहेको छ ।