Logo

‘यो जिन्दगीले’ बोलको गीत युट्युबमार्फत् सार्वजनिक


काठमाडौं । चर्चित गायक प्रताप दासको ‘ यो जिन्दगीले’ बोलको गीत युट्युब सिमिक्लुङ दर्पनमार्फत् सार्वजनिक गरिएको छ ।

नाकिहो राईको शब्द र पदम राजन मगरको कम्पोज रहेको गीतको स्टुडियो भिडियो बनेको छ ।

एकान्त अङ्देम्बेको संगीत रहेको छ । छायाङकन जिवन मुकरुङले गरेको हुन भने मिक्सिङ र रेकर्डिङ नुस्कन मुकरुङले गरेको छन ।

सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठमाण्डौमा रेकर्डिङ गरिएको यस गित मार्मिक र मिठो गित रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्