Logo

अबसर ! विद्युत प्राधिकरणमा खुल्यो ३०० बढी पदमा जागिर (विज्ञापन र पाठ्यक्रम सहित)


काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरण, अगस्त १६, सन १ ९ ८५ मा स्थापित भएको हो, आमाबाबु जनरेटर हो र नेपाल सरकारको निरीक्षणको अन्तर्गत बिजुलीको वितरक हो।  नेपाल विद्युत प्राधिकरणले एकैपटक २५० भन्दा बढी पदमा खुला दरखास्त आह्वान गरेको छ । शुक्रबार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले विभिन्न पदका लागि दरखास्त मागेको हो । सहनिर्देशक (१०) औ तह देखि, चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, समाजसास्त्री इञ्जिनियर, सर्भे अधिकृत लगायत उच्च पद र तल्लो तह सम्मको जागिरको अवसर खुलाइएको छ ।

त्यसैगरी प्राधिकरणले मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर हेभी इक्वीपमेन्ट अपरेटर, सहायक लेखापाल, फोरमेन, फोरमेन ड्राइभर, मिटर रिडर, इलेक्ट्रिसियन, जुनियर मिस्त्री र ड्राइभरका लागि प्राधिकरणले विज्ञापन प्रकाशित गरेको हो । विद्युत प्राधिकरणको इतिहासमा नै यो धेरै संख्यामा विज्ञापन खुलाइएको हो । विज्ञापन यहाँ अपलोड गरिएको छ । योग्यता पुगेका इच्छुक सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

(विज्ञापन र पाठ्यक्रम सहित)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्