Logo

बसभित्र अस्लिल क्रियाकलाप !


पोखरा । पोखराको बसपार्कमा पार्किङ गरि राखेको बसभित्र अस्लिल क्रियाकलापमा संलग्न दुइजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बसपार्कमा पार्किङ गरि राखेको ना ५ ख ३६२३ नम्बरको भाडाको बसभित्र पोखरा लेखनाथ ९ बस्ने बिशालजंग शाही र एक जना महिला बीच अस्लिल क्रियाकलाप गर्न लागेको अवस्थामा अस्थाइ प्रहरी पोष्ट बसपार्क डिउटीमा खटिएको प्रहरी जवान किसान परियारले नियन्त्रणमा लिएका थिए ।

 

अस्लिल क्रियाकलापमा संलग्न शाहीको जोडीलाई नियन्त्रणमा लिने क्रममा शाहीले प्रहरी जवान किसान परियारलाई लोभ लालच देखाइ दुइ हजार रुपैया घुस दिन खोजेपछि उनीहरुलाई नगद सहित वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिइ सार्वजनिक अपराध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेकोे कास्की प्रहरीले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्