Logo

‘तिमीले दिएको’गित सार्बजनिक


काठमाडौं : ‘तिमीले दिएको’ गित  सुमन मगरको स्वरमा रहेको गीत युट्युबमार्फत सार्वजनिक भएको छ ।

जीबी लामा निर्देशन र छायाँकनमा म्युजिक भिडियोमा शब्द नारायण प्रसाद राईको रहेको छ भने संगीत सुमन राईको ।

संगीत संयोजन राजु कार्की, मिक्सिङ मास्टरिङ गोबिन्दा सोनिको भिडियोमा कलाकार शेषुका राई/मुस्कान राई र अनुशा राईको प्रतिभा देख्न सकिन्छ ।

अर्मन गुरूङको कोरियोग्राफमा बनेको भिडियोमा अनिलकुमार महर्जनको सम्पादन रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्