आज माओबादी निकट अखिल (क्रान्तीकारि)का अध्यक्ष हरिकृष्ण गज्रेल लगायत १६ जना पक्राउ गरिएको छ ।
एक धर्न कार्यक्रमस्थल बाट जङ्गे शैलिमा पक्राउ गरी कालिमाटी प्रहरी चौकिमा राखिएकोक छ ।
उक्त नेता तथा कार्यकर्ताहरुलाई बिना शर्त रिहाई गर्नु पर्ने नेकपा माओबादी केन्द्रका नेता आलोक रायामाझिले बताए ।
यसै बिच ११ बिद्यार्थी सँगठनले सयुक्त प्रेश बिज्ञप्ती निकाल्दै यस्तो गैर न्यायिक हर्कतको घोर भात्सर्ना गरेका छ्न ।
बिज्ञप्ती हेर्नुस

“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
