भद्रगोल एक नेपाली टेलिभिजन कार्यक्रम होजुन प्रत्येक शुक्रबार नेपाल टेलिभिजनबाट प्रसारित हुने गर्छ यस कार्यक्रमको अभिनेताहरू अर्जुन घिमिरे, कुमार कट्टेल,हरि निरौला,सागर लम्साल आदि रहेका छन् । -चर्चित नेपाली हास्य टेलीसिरियल भद्रगोल एक गाउले जिबन मा आधारित चर्चितहास्य सिरियल हो यो एक कमेडी मात्रनभएरसामाजिक संदेश दिने सिरियल हो जुन मिडिया हब द्वारानिर्माण गरिएको हो

।नेपालीको लोक प्रिय हास्य टेली सिरियल भद्रगोलनेपाली अत्यधिक रुचायाको सिरिअल हो ”हरेक हफ्ताबेलुका ८:४५ को नेपाल टेलिभिजन मार्फत प्रसारण हुने गर्दछ भने हरेक हफ्ता शुक्रबार बेलुका ९:३० बजे हब को युटुब च्यानेल
मा प्रशारण हुने गर्दछ ।

भद्रगोलमा पाडेले रेस्लिङ रिङ्गमा बनाय नया कटेज हेर्नुहोस आजको भद्रगोल हासेर ढल्नु हुन्छ। हेर्नुहोस भिडियो