Logo

अशाेक राईको छोराले अमेरिकाबाट इलेक्ट्रिकल इन्जिनियरिङमा पिएचडी गरे (८ फोटो सहित)


अशोक राईको कान्छा छोराले अमेरिकाबाट गरे पिएचडी गरेका हुन् ।समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईका कान्छा छोरा अनुराग राई अमेरिकाबाट दिक्षित भएका छन् ।

अनुरागले अमेरिकाको ‘म्यासेच्युटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)’बाट इलेक्ट्रिकल इन्जिनियरिङ तथा कम्युटर साइन्समा पिएचडी गरेका हुन् ।

मेरिकाको औद्योगिक क्रान्ति र विकासको क्षेत्रमा एमआइटीले दक्ष जनशक्ति उत्पादन गर्दैै आएको छ ।

बिहीबार दिक्षान्त समारोह आयोजना गरिएको थियो । जसमा नेता राई श्रीमती सुशीला श्रेष्ठसहित सहभागी भए ।
समाजवादी पार्टीकी नेतृ समेत रहेकी श्रेष्ठले आफ्नो छोरा दिक्षित भएको तस्बिर फेसबुकमा राखेकी छन् ।

नेता राई केही दिनअघि मात्रै एक महिनाका लागि अमेरिका प्रस्थान गरेका थिए । -शुशिला श्रेठ (अशोक कुमार राईको श्रीमति)को फेसबुकबाट

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्