Logo

ईटहरी उपमहानगरका मेयर चौधरीको चेतावनी रवि लामिछानेलाई समेत (भिडियो)


ईटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीको दादागिरी एकपछि अर्को गर्दै बढ्दै गएको छ ।

घुस खाएको आरोपमा दुईजना कर्मचरीलाई कार्यलयबाट कठालो समातेर बाहिर निकालेका उनले प्रश्न सोध्ने पत्रकारलाई लोपारेका थिए ।

ईटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाँईलाई भ्रष्टचारको आरोप लगाउँदै कुटपिट गरेका चौधरीले ईटहरीका अर्का पत्रकारलाई नाक भाँच्ने धम्की दिएका छन ।

पछिल्लो समय चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनता सँग मा पत्रकार रबि लामिछाने सँग उनले यसरी ठाडो चुनौति दिएका छन ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्