Logo

ससुराले बुहारीलाई गोठमा लगेर बलात्कार


सुर्मा गाउँपालिका – ४ गौखेडा बस्ने लक्की पुजाराकी करिब २५ वर्षीया श्रीमती जुना पुजाराको बिहीबार साँझ हत्या भएको छ । जुना पुजाराको छिमेकी ससुरा (अंकल) नाता पर्ने लोकेन्द्र पुजाराले हत्या गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीकाअनुसार बिहीबार बेलुका ४ बजे धारामा लुगा धोइरहेकी जुनाको धारामै पछाडीबाट हँसियाले सिधै घाँटीमा प्रहार गरेको र गोठमा लगेर बलात्कार गरी नाङ्गै पारेर विछिप्त अवस्थामा छोडेको प्रहरीले जनाएको छ ।

NEPAL PANA बाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्