काठमाडौं : गणतन्त्र दिवस मनाइरहेका नेकपा (माओवादी केन्द्र)का महासचिव कर्णजित बुढाथोकीसहित पाँच नेतालाई प्रहरीले गिरफ्तार गरेपछि सचिव मैनालीले बुधबार एक विज्ञप्तिमार्फत कडा चेतावनी दिएका छन् ।
विज्ञप्तिमार्फत मैनालीले गिरफ्तारीप्रति घोर आपत्ति प्रकट गर्दै तत्काल रिहाई गर्न जोडदार माग गरेका छन् र तत्काल रिहाई नगरे शसक्त ढंगले आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । विज्ञप्तिको पूर्णपाठ….
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
