Logo

श्रीमानको आरोप लागेका पिटरले सरस्वती लामामा मैले सबै कुरा पाएँ भनेपछि (भिडियो)


काठमाडौं । “म फिल्म मेकर हो । मेरो फिल्म प्रमोसनका लागि फिट मान्छे सरस्वती लामामा पाएँ, च्यारिटी सोका लागि, मेडिया प्रमोसनका लागि । आँटिली पनि, सी इज मल्टी ट्यालेन्ट  । त्यसैलै हामी सँगै काम गर्न थालेका हौं” चलचित्रकर्मी पिटर खालिङले भने, ” सरस्वती लामा र मेरो संवन्ध यज अ बिज्नेस पार्टनर, यज अ फ्रेन्ड मात्र हो, अरु केही होइन ।”

सरस्वती लामा र पिटरलाई धनबहादुर लामाले बिहे गरेको आरोप लगाउँदै आएका छन् । धनबहादु लामा सरस्वती लामाका श्रीमान् हुन् । उनीहरु बीच डिभेर्सको प्रक्रिय भइरहेको स्रोतले बताएको छ ।

आफूलाई रक गायीकाको रुपमा चिनाउदै आएकी सरस्वती लामा विरुद्ध महानगरीय प्रहरी बृत्त बौद्धमा ठगीको उजुरी परेको थियो । उजुरी परे सँगै गायीका र चलचित्र निर्माता पिटरलाई सामान्य सोधपुछपछि छोडेको थियो ।

रक गायीका लामाले १ करोड ६ लाख भन्दा बढी ठगी गरेको भन्दै डिबी लामाले महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी हालेका थिए । -ईहुलाकिबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्